कुरआन र सुन्नतमा आधारित सरल आस्था

कुरआन र सुन्नतमा आधारित सरल आस्था

The Islamic Faith: A simplified presentation

تأليف:

Ahmed ibn Abd Alrahman Alqadi

ترجمة:

Osoul Center

دار النشر : osoulstore
25.30 ر.س कुरआन र सुन्नतमा आधारित सरल आस्था विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो । प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो । अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन المزيد من التفاصيل
نبذه عن الكتاب

कुरआन र सुन्नतमा आधारित सरल आस्था विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो । प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो । अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन

تفاصيل الكتاب
  • ردمك (ISBN):9786038366325
  • تأليف:Ahmed ibn Abd Alrahman Alqadi
  • دار النشر:osoulstore
  • التصنيف:الكتب الإسلامية والدينية
  • اللغة:النيبالية
  • سنة النشر:2022
  • عدد الصفحات:102
  • الغلاف:تغليف ورقي
  • الوزن (كجم):0.27
ردمك (ISBN)9786038366325
دار النشرosoulstore
التصنيفالكتب الإسلامية والدينية
اللغةالنيبالية
سنة النشر2022
عدد الصفحات102
الغلافتغليف ورقي
الوزن (كجم)0.27
فريق العمل
تأليف: Ahmed ibn Abd Alrahman Alqadi
ترجمة: Osoul Center

كتب ذات صلة

كتب لنفس البائع