तक़वीयतुल ईमान (ईमानको दिवयता)

तक़वीयतुल ईमान (ईमानको दिवयता)

Strengthening of the Faith

تأليف:

Osoul Center

دار النشر : osoulstore
28.75 ر.س तक़वीयतुल ईमान (ईमानको दिवयता) तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को नेपाली अनुवाद हो । यस किताबमा कुआन र हदीसका प्रमाणहरूद्वारा तौहीद ( एकेश्वरवाद ) लाई सिद्ध र शिर्कलाई खण्डन गरिएको छ । लेखकले कुनिका आयात र हदीसहरूलाई संकलन गरी आफ्नो विशेष , रोचक र प्रभावकारी शैलीमा प्रस्तुत गर्नु भएको छ । अधिकांश ठाउँमा त त्यसको उदाहरणको साथमा त्यसको व्याख्या गर्नु भएको छ । विशेषरूपले उहाँले समाजमा प्रदर्शित शिर्कका विभिन्न रूप , रीतिरिवाज र अवैध परम्मपराहरूलाई प्रस्तुत गरी त्यसको खण्डन गर्दै त्यसलाई त्याग्ने र तौहीद ( एकेश्वरवाद ) लाई अपनाउने तर्फ आवहान गर्नु भएको छ । المزيد من التفاصيل
نبذه عن الكتاب

तक़वीयतुल ईमान (ईमानको दिवयता) तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को नेपाली अनुवाद हो । यस किताबमा कुआन र हदीसका प्रमाणहरूद्वारा तौहीद ( एकेश्वरवाद ) लाई सिद्ध र शिर्कलाई खण्डन गरिएको छ । लेखकले कुनिका आयात र हदीसहरूलाई संकलन गरी आफ्नो विशेष , रोचक र प्रभावकारी शैलीमा प्रस्तुत गर्नु भएको छ । अधिकांश ठाउँमा त त्यसको उदाहरणको साथमा त्यसको व्याख्या गर्नु भएको छ । विशेषरूपले उहाँले समाजमा प्रदर्शित शिर्कका विभिन्न रूप , रीतिरिवाज र अवैध परम्मपराहरूलाई प्रस्तुत गरी त्यसको खण्डन गर्दै त्यसलाई त्याग्ने र तौहीद ( एकेश्वरवाद ) लाई अपनाउने तर्फ आवहान गर्नु भएको छ ।

تفاصيل الكتاب
  • ردمك (ISBN):9786038397582
  • تأليف:Osoul Center
  • دار النشر:osoulstore
  • التصنيف:الكتب الإسلامية والدينية
  • اللغة:النيبالية
  • سنة النشر:2020
  • عدد الصفحات:152
  • الغلاف:تغليف ورقي
  • الوزن (كجم):0.35
ردمك (ISBN)9786038397582
دار النشرosoulstore
التصنيفالكتب الإسلامية والدينية
اللغةالنيبالية
سنة النشر2020
عدد الصفحات152
الغلافتغليف ورقي
الوزن (كجم)0.35

كتب ذات صلة

40.00 ر.س
26.00 ر.س

كتب لنفس البائع

21.00 ر.س